• २० असोज २०८३, मंगलबार
  • १२ः२८ राती

कांग्रेसले गगन–विश्व–मन्सुर कारबाहीको पत्र निर्वाचन आयोगमा गर्‍यो पेस

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०५:४०

३० पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीका संस्थापक नेताहरूले तीनै नेताको कारबाही औपचारिक रूपमा आयोगमा बुझाएका हुन्।

National Life

यसपछि कांग्रेसभित्र को आधिकारिक नेतृत्व हो भन्ने विवाद अझै उग्र हुने संकेत देखिएको छ । गगन–विश्वले यसअघि नै विशेष महाधिवेशनमार्फत नेतृत्व चयन भइरहेको व्यहोरा निर्वाचन आयोगमा प्रस्तुत गरेका थिए।

विशेष महाधिवेशन पक्षधर नेता–कार्यकर्ताले पनि आफ्नो कानुनी र विधानसम्मत अधिकारको दाबी जारी राख्ने तयारी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया