• १४ असोज २०८३, बुधबार
  • १ः३८ राती

नेप्से १.५२ अंकले बढ्यो, आज कारोबार कति ?

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०३:११

३० पुस,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १.५२ अंकले बढेर २६४१.४३ बिन्दुमा पुगेको छ। बजारमा ३२० कम्पनीका १ करोड २५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ पुगेको छ।

National Life

आज ८ उपसूचकमा सुधार देखिएको छ भने ५ उपसूचक घटेका छन्। शेयर मूल्यका आधारमा १२५ कम्पनी बढेका, १२४ कम्पनी घटेका र ११ कम्पनी स्थिर रहेका छन्।

प्रतिकृया