• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

समानुपातिक उम्मेदवारमा १७५ जनाले नाम फिर्ता लिए,कुन दलबाट कति ?

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार १०:२८

३० पुस,२०८२ काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १७५ जनाले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी ११० उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रहेका छन्।

National Life

यसैगरी, जनमत पार्टीका २०, राप्रपा १२, जनादेश पार्टी नेपाल ६, एमाले ५, माओवादी र राष्ट्र निर्माण दल ४-४, नेपाली कांग्रेस र अन्य दलका दुई-दुई उम्मेदवारले नाम फिर्ता लिएका छन्। नाम फिर्ता प्रक्रिया आयोगले तोकिएको समयभित्र व्यक्तिगत वा वारेस मार्फत सञ्चालन भएको थियो।

प्रतिकृया