• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

सुदन गुरुङको गोरखाबाट उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार ०९:५६

२५ पुस,२०८२ काठमाडौं – ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा जिल्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

National Life

सामाजिक सञ्जालमार्फत उनले आफू निर्वाचनमा सहभागी हुने जानकारी गराएका हुन् । गुरुङले देशमा वैकल्पिक राजनीति आवश्यक रहेको उल्लेख गर्दै जनताको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया