• २० असोज २०८३, मंगलबार
  • १ः४१ राती

नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार: कुन प्रदेशमा कति ?

प्रकाशित मिति

२०८२ पुष २३ गते, बुधबार १२:५७

२३ पुस,२०८२ काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार चयन प्रक्रिया पूरा गरेको छ। कांग्रेस र एमालेसँगको गठबन्धनमा सहमति नबन्दा नेकपाले सबै सिटमा एकल रूपमा उम्मेदवार सिफारिस गरेको हो।

National Life

नेकपाले गण्डकी प्रदेशमा एक सिट खाली राख्दै जम्मा १७ उम्मेदवार चयन गरेको छ। पार्टीका नेताहरूले उम्मेदवार चयन प्रक्रिया पारदर्शी र रणनीतिक हिसाबले गरिएको बताए।

यी हुन् नेकपाका उम्मेदवारहरु:

Classic Tech Mobile
Classic Tech Desktop

कोशी

खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने

मधेश

रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान​
समिकुमारी अग्रवाल

बागमती

प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा

गण्डकी

कपिल लामा

लुम्बिनी

दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक

कर्णाली

बुद्धिप्रसाद शर्मा
अन्जु महतरा

सुदूरपश्चिम

टीकाराम जैशी
रोजी बस्नेत सुनार

प्रतिकृया