• २० असोज २०८३, मंगलबार
  • २ः१७ राती

प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डको नाम कालिकोटबाट एकल सिफारिस

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०५:२०

१७ पुस,२०८२ काठमाडौं – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रत्यक्षतर्फ कालिकोट निर्वाचन क्षेत्रबाट एकल सिफारिस गरिएको छ।

National Life

पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। यसअघि उनका नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका निर्वाचन क्षेत्रबाट पनि सिफारिसमा परेको थियो।

प्रतिकृया