• २० असोज २०८३, मंगलबार
  • २ः१६ राती

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईं भेटवार्ता, के विषयमा भयो छलफल ?

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०३:३७

१७ पुस,२०८२ काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग भेटवार्ता गरेकी छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए ।

National Life

भेटमा प्रसाईं समूहले उठाएका मागका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि पनि उक्त समूहले मंसिर ६ देखि राख्दै आएका मागको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।

सरकार र नागरिक बचाउ अभियानबीच यसअघि पनि पटक–पटक वार्ता भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया