• २० असोज २०८३, मंगलबार
  • २ः१६ राती

नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७१ करोडको कारोबार

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०३:२९

१७ पुस,२०८२ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

National Life

यस दिन १२ उपसूचक राताम्य रहे पनि वाणिज्य बैंक समूह ०.६४ प्रतिशत, विकास बैंक ०.४७ प्रतिशत, फाइनान्स ०.७४ प्रतिशत तथा होटल तथा पर्यटन समूह ०.४९ प्रतिशतले बढेका छन् । कारोबार भएका कम्पनीमध्ये ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ ।

प्रतिकृया