• २० असोज २०८३, मंगलबार
  • २ः१७ राती

चुनावी प्रचारप्रसारमा निर्वाचन आयोगले तोक्यो समय सीमा

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार ०२:१८

१६ पुस,२०८२ काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले दैनिक १२ घण्टाभन्दा बढी प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार जुलुस, आमसभा, कोणसभा र भेला बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ ।

National Life

आचारसंहिताले उम्मेदवार वा परिवारको घर नजिक विरोध गर्न, अनुमति बिना सार्वजनिक स्थलमा कार्यक्रम गर्न, झण्डा तथा चुनाव चिह्न टाँस्न र नगद वा जिन्सी वितरण गर्न निषेध गरेको छ ।

प्रतिकृया