• २० असोज २०८३, मंगलबार
  • २ः५४ राती

स्थान नखुलाइ सुटुक्क छलफलमा जुटे रवि र कुलमान

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०५:१७

१४ पुस,२०८२ काठमाडौं — उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछाने पछिल्लोपटक निष्कर्षविहीन छलफल पछि पुन: संवादमा जोडिएका छन्। स्रोतका अनुसार, केहीबेरअघि मात्र लामिछाने केन्द्रीय समिति बैठकबाट निस्किएका थिए।

National Life

उनीहरूबीच छलफल हुने स्थान खुलाइएको छैन। यसअघि सहमति नहुँदा दुवै दलले छुट्टाछुट्टै समानुपातिक बन्दसूची तयार पारिरहेका थिए। निर्वाचन आयोगले आजै बन्दसूची बुझाउने अन्तिम समयसीमा तोकेको हुँदा दबाबमा परेका यी दलहरू अन्तिम समयमा पुन: छलफलमा जुटेका हुन्।

प्रतिकृया