• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

अशोक राई नेतृत्वको यी नेताहरू जसपा नेपालमा फर्किए

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०२:०५

१४ पुस,२०८२ काठमाडौं — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन्। सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू फर्किएको जानकारी नेता प्रदीप यादवले दिएका छन्।

National Life

जसपा फर्किएका नेताहरूलाई अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन्। अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता भएको जानकारी दिएका छन्।

प्रतिकृया