• ४ साउन २०८३, सोमबार
  • ५:०७ बिहान

५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?

प्रकाशित मिति

२०८२ पुष १४ गते, सोमबार ०१:५८

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची आज आयोगमा बुझाउने अन्तिम दिन रहेको छ। हालसम्म पाँच दलले आयोगमा आफ्नो बन्दसूची बुझाइसकेको छ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाको सूची बुझाएका छन्। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको सूची आयोगमा पेश गरेको छ।

Kamana Sewa

दलहरू आ–आफ्ना उम्मेदवारको सूची तयार पार्दै अन्तिम तयारीमा छन्।

Classic Tech Desktop

प्रतिकृया