• १९ असोज २०८३, सोमबार
  • १०ः२४ राती

उपसभामुख रानामगरले फिर्ता गरिन् सरकारी गाडी

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ०४:१६

१३ पुस,२०८२ काठमाडौं — उपसभामुख इन्दिरा रानामगरले सरकारी गाडी फिर्ता गरेकी छन् । गएरातिदेखि कार्यकाल पूरा गरेकी रानाले संसद् सचिवालयलाई बुझाएकी हुन् ।

National Life

उनले आफूले पाएको दुई वटै गाडी फिर्ता गरेकी हुन् । उनले दुवै गाडीको साँचो बुझाउँदै भनिन्, ‘यो बीवाईडीको, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको । बीवाईडी पनि स्कृन क्लियर नहुने । यसले धेरैपटक ठोकियो पनि । झन्डै मेरो ज्यान पनि गएको छ । आज म यो बुझाउँदै छु । झन्डै म चाहिँ मरिनँ यो गाडीले गर्दा ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया