• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

रवि–बालेन सम्झौताप्रति यस्तो भन्छन् शंकर पोखरेलले

प्रकाशित मिति

२०८२ पुष १३ गते, आईतवार ११:४५

१३ पुस,२०८२ काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच भएको सात बुँदे सम्झौताप्रति भूराजनीतिक द्वन्द्वको दोस्रो चरणको तयारी भएको आशंका व्यक्त गरेका छन्।

National Life

पोखरेलले फेसबुकमा लेखेका छन्, भदौ २३–२४ गतेको घटनाले नेपाललाई अस्थिर बनाउने षडयन्त्रको पहिलो चरण थियो भने अब दोस्रो चरणको तयारी सुरु भएको बताउँदै देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया