• २० असोज २०८३, मंगलबार
  • ३ः३० राती

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ पुष ८ गते, मंगलवार १०:४७

 ८ पुस,२०८२ काठमाडौं—  नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला चार हजार २५५ रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया