• २० असोज २०८३, मंगलबार
  • ७ः२८ बिहान

महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि हारे

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०४:२७

३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको एघारौँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा पाण्डे केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सकेनन्।

National Life

पाण्डे महासचिव पदमा शंकर पोखरेलसँग पराजित भएका थिए।

प्रतिकृया