• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

निर्वाचित भएपछि केपी ओली मतगणनास्थल भृकुटीमण्डप पुगे

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०३:०५

३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुगेका छन्। आज सम्पन्न मतगणनामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन्।

National Life

मतगणनापछि ओली समर्थक नेता–कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन्।

प्रतिकृया