• १४ असोज २०८३, बुधबार
  • ८ः०२ बिहान

बढ्यो आज सुनको मूल्य , चाँदी हालसम्मकै उच्च

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ११:२९

३ पुस,२०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन प्रतितोला ७ सय रुपैयाँले बढेर दुई लाख ६० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National Life

यस्तै, चाँदीको मूल्य पनि बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भएर चार हजार ८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया