• १४ असोज २०८३, बुधबार
  • ४ः१८ बिहान

एमाले नेतृत्व चयन मतदान समय ८ बजेसम्म थप

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०४:४६

२ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ। यसअघि साँझ ५ बजेसम्म निर्धारण गरिएको मतदान समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्‍याइएको हो।

National Life

निर्वाचन समितिका अनुसार ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन्।

मतदान केन्द्रमा ८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान प्रक्रिया जारी रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया