• २० असोज २०८३, मंगलबार
  • ४ः०३ बिहान

एमाले महाधिवेशन: ओली र पोखरेलले मतदान गर्दै शुरुवात

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ०९:४८

२ पुष,२०८२ काठमाडौं—  नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान आज भृकुटीमण्डपमा सुरु भएको छ। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुग्दा नै मतदान प्रक्रिया शुरू भएको हो। ओलीले ७७ नम्बरको मेसिनबाट र अर्का प्रत्याशी ईश्वर पोखरेलले ७६ नम्बरको मेसिनबाट मत दिएका छन्।

National Life

मंगलबार साँझका लागि तय मतदान प्राविधिक कारणले आज बिहान सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भयो। प्रतिनिधिहरू भने बिहानैदेखि मतदानका लागि लाइनमा उभिएका थिए।

प्रतिकृया