• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

एमाले नयाँ नेतृत्वका लागि आज साँझ ७ बजेदेखि मतदान

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०४:४५

१ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले मतदान समयबारे जानकारी गराएको हो ।

आयोगका अनुसार मतदान प्रक्रिया भोलि पुस २ गते बिहान १ बजेसम्म सञ्चालन हुनेछ ।

Kamana Sewa

प्रतिकृया