• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

गायिका ज्योती मगर एमाले महाधिवेशनमा उम्मेदवारको प्रचारमा सक्रिय

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०१:४६

१ पुष,२०८२ काठमाडौं— चर्चित गायिका तथा मोडल ज्योती मगर नेकपा एमालेको एघारौँ महाधिवेशनस्थल भृकुटीमण्डपमा देखिएकी छन् । उनले केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङको प्रचार सामग्री बोकेर सक्रिय प्रचारमा सहभागिता जनाएकी हुन् । गुरुङ आदिवासी जनजाति खुला क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार हुन् ।

National Life

एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न मतदान हुँदैछ भने उम्मेदवारहरू मत प्राप्तिका लागि अहिले मतदानस्थल वरिपरि सक्रिय छन् ।

प्रतिकृया