• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

आज सुनको मुल्य घट्दा चाँदीको बढ्यो

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार १२:३०

मंसिर २१, २०८२ काठमाडौं— आज नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको भाउ बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा झरेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँका प्रतितोलाका दरले किनबेच भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँका दरले खरीद–बिक्री भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया