• २० असोज २०८३, मंगलबार
  • ६ः१८ बिहान

भोलि देशभर सार्वजनिक बिदा

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०१:१६

मंसिर १७, २०८२ काठमाडौं – नेपाल सरकारका अनुसार भोलि मंसिर १८ गते, बिहीबार देशभर सार्वजनिक विदा रहने भएको छ। धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हि, ज्यापु दिवस लगायतका सांस्कृतिक तथा परम्परागत पर्व एकै दिन परेकोले बिदा दिइएको हो।

National Life

सार्वजनिक बिदाका कारण भोलि सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र शेयर बजार बन्द रहनेछन्।

प्रतिकृया