• ४ असोज २०८३, आइतबार
  • ४ः०८ बिहान

नेप्से सूचक ओरालियो, ४ अर्ब ४८ करोडको कारोबार

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०३:१४

मंसिर १६, २०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक मंगलबार ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा पुगेको छ। आज ३२४ कम्पनीका १ करोड ८ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

National Life

उपसूचकहरू मध्ये पाँच उपसूचकमा गिरावट आएको छ भने ८ उपसूचक हरियो भएका छन्। आजको बजारमा १२५ कम्पनीका शेयर मूल्य बढेका छन् भने ११९ कम्पनीका शेयर घटेका छन्।

प्रतिकृया