• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

माइतीघरमा आज जेन–जी सहिदको सम्झना मौनधारण

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार ०२:१७

मंसिर १२, २०८२ काठमाडौं – आज माइतीघर मण्डलामा सहिदहरूको सम्झनामा मौनधारण कार्यक्रम आयोजना गरेको छ। सहिदहरूको तस्बिरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पणसँगै सहभागीहरूले मौनधारण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका हुन्।

National Life

कार्यक्रममा विभिन्न सहिद परिवारका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। आयोजकहरूले जेन–जी आन्दोलनका सहिदहरूको योगदानलाई सदैव स्मरण गर्दै न्याय र परिवर्तनका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया