• २९ भदौ २०८३, सोमबार
  • २ः२० दिउँसो

ठेक्का अलपत्र पार्ने १४ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ११:३१

मंसिर ११, २०८२ काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास निर्माणका काम समयमा सम्पन्न नगर्ने १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। कार्यालयले कम्पनीहरूलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।

National Life

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम काम अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ। स्पष्टीकरणका आधार–प्रमाण प्रस्तुत भएमा पुनर्विचार गरिने तर यथोचित कारण नभए कालोसूचीमा राखिने बताइएको छ।

स्पष्टीकरण सोधिएका कम्पनीहरूको सूची:

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया