• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

शुक्रबार घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार ११:२४

मंसिर ५, २०८२ काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १०० रुपैयाँमा आइपुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया