९ दलबीच एकता अघि प्रचण्ड,खनाल र घनश्यामबिच छलफल
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार ०१:३३
कात्तिक १८, २०८२ काठमाडौं— नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबीचको पार्टी एकता घोषणा हुनु अघि प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग बुधबार बिहान छलफल गरेका छन्।
छलफलमा प्रचण्डले एउटै पार्टीमा सहकार्य गर्न प्रस्ताव राखेका थिए भने खनालले राजनीतिक कार्यदिशा स्पष्ट भए मात्र सहकार्य सम्भव हुने बताएका छन्। महासचिव भुसालले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको मार्गचित्र स्पष्ट गरेमा सहकार्य गर्न सकिने अडान राखेका छन्।
केही समयमै ९ दलबीचको एकता औपचारिक घोषणा हुने तयारी रहेको छ।
Related
Recent News
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
- राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तरलता खिच्दै
- कालिञ्चोक दर्शन र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो
- नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया