• १३ असोज २०८३, मंगलबार
  • १ः०४ राती

एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य नियुक्त

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ११:२६

कात्तिक  १७, २०८२ काठमाडौं— एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले शाक्यलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

National Life

शाक्यले अबको ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्नेछन्। उनी हाल नबिल बैंकमा सिनियर डिप्टी सीईओका रूपमा कार्यरत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया