• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज कति छ सुनको मुल्य ?

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ११:११

कात्तिक  १७, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँ पुगेको छ ।

प्रतिकृया