भारतमा विषाक्त कफ सेवनबाट मृत्यु हुने बालबालिकाको संख्या २० पुग्यो
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०४:१२
असोज २२, २०८२ काठमाडौं– भारतको मध्य प्रदेशमा विषाक्त कफ सिरप सेवनबाट मृत्यु हुने बालबालिकाको संख्या २० पुगेको छ। पछिल्लो २४ घण्टामा थप तीन बालबालिकाले ज्यान गुमाएका छन्। मृतकको उमेर २ देखि अढाई वर्षबीचको रहेको छ।
छिन्दवाडामा १७, पन्धुर्णामा १ र बैतुलमा २ बालबालिकाको मृत्यु भएको छ। नागपुरमा पाँच बालबालिका गम्भीर अवस्थामा छन्।मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लाका अनुसार कफ सिरप उत्पादन गर्ने स्रेसन फार्मास्यूटिकल्सका मालिकको खोजीमा प्रहरी टोली चेन्नई र काचीपुरम पुगेको छ।

बाल मृत्युदर बढ्दै जाँदा भारत सरकार र ICMR ले ४ वर्षमुनिका बालबालिकालाई कफ सिरप नदिन आग्रह गरेको छ।

Related
Recent News
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया