• २० असोज २०८३, मंगलबार
  • ४ः५२ बेलुका

नेप्सेमा अध्यक्ष बस्यालविरुद्ध कर्मचारीको भाड भैलो

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०२:२०

असोज ७, २०८२ काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले मंगलबार नयाँ नियुक्त अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग्दै कार्यालयमै भाड भैलो गरेका छन्।

National Life

कर्पोरेट शैलीमा काम थाल्नेमात्रै केही दिनमै अध्यक्ष बस्यालले कर्मचारीहरूलाई निर्देशन दिन थालेपछि असन्तुष्ट बनेका कर्मचारीहरूले अध्यक्षको कार्यकक्षमै चर्काचर्की गर्दै आपत्तिजनक व्यवहार गरेका थिए। झण्डै एक घण्टा तनावपूर्ण स्थिति बनेपछि बस्याल कार्यालय छाडेर घर फर्किएका छन्।

प्रतिकृया