• १३ असोज २०८३, मंगलबार
  • १२ः१६ राती

आज घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार ११:०८

नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

यता, चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिकृया