• १३ असोज २०८३, मंगलबार
  • १ः१९ दिउँसो

भ्रष्टाचार र दमनबिरुद्ध आयोग बनाएर जान हामी दृढ छौँ : गगन थापा

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०३:०३

काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार र आन्दोलनमा भएको दमन तथा हिंसाबिरुद्ध शक्तिशाली आयोग बनाएर जान दृढ भएको बताएका छन्।

National Life

उनले सामाजिक सञ्जालमा लेखेका छन् हामी दमन र विध्वंश बिरुद्ध एउटा र भ्रष्टाचारबिरुद्ध अर्को आयोग बनाएर जाने पक्षमा दृढ छौँ,’ उनले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिकृया