• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

काठमाडौं, ललितपुर र भक्तपुरको निषेधज्ञा र कर्फ्यु शनिबारसम्म लम्बियो

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०१:२६

काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधज्ञा र साँझ ७ बजेदेखि शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएको छ।

National Life

त्यसबीचमा शुक्रबार विहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजाजवत गर्न सकिने सेनाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया