• २० असोज २०८३, मंगलबार
  • ६ः०६ बेलुका

हिजोको जेनजी प्रदर्शनका क्रममा महाराजगञ्जमा थप दुई प्रहरीको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०१:४०

भदौ २५,२०८२ काठमाडौँ – जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले दुई प्रहरीको मृत्यु भएको पुष्टि गर्दै मृतकमध्ये एक असई र अर्का एक जना रहेको जानकारी दिए ।

National Life

घिमिरेका अनुसार अन्य प्रहरीहरूको अवस्था भने अहिलेसम्म यकिन भएको छैन । उनले भने, “केही अहिलेसम्म सम्पर्कविहीन छन्, केहीबारे पत्ता नलागी भन्न मिल्ने अवस्था छैन।”

प्रतिकृया