• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०६:५५

भदौ २४,२०८२ काठमाडौँ – प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि सिग्देलले केहीबेरमा सम्बोधन गर्ने तयारीमा रहेका हुन्।

National Life

नेपाली सेना स्रोतका अनुसार, प्रधानसेनापति सिग्देल पछिल्लो परिस्थिति र सुरक्षा अवस्था बारे जनतालाई जानकारी गराउने छन्।

प्रतिकृया