• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

भैंसेपाटीस्थित मन्त्री निवासमाथि सेनाका ६ वटा हेलिकोप्टर

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०१:२१

काठमाडौं – जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ । त्यस्तै, क्वार्टरमा आगजनी भएपछि सेनाले हवाई फायर गरेको छ ।

National Life

सेनाका ६ हेलिकप्टरबाट मानिसहरुलाई सेनाका ६ वटा हेलिकप्टरबाट मन्त्रीसहितलाई सुरक्षित स्थानतर्फ निकालिएको हो ।

प्रतिकृया