• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

ललितपुरको मन्त्री क्वार्टरमा जेन–जी प्रदर्शनकारीको आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०१:०४

ललितपुर – जेन–जी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ललितपुरस्थित मन्त्री क्वार्टरमा आगजनी गरेका छन्।

National Life

सोमबारको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि आज बिहानैदेखि प्रदर्शन थप चर्किएको छ। प्रदर्शनकारीहरूले शीर्ष नेता र विभिन्न पार्टी कार्यालयहरूमा पनि तोडफोड गरिरहेका छन्।

सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन्। नागरिकहरूलाई शान्तिपूर्ण रहन र हिंसा नगर्न आग्रह गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया