• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

कांग्रेस सभापति देउवाको निवास तोडफोड

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ११:४१

२४ भदौ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

National Life

प्रतिकृया