• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

ललितपुरमा पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ११:२३

ललितपुर, भदौ २४ । सातदोबाटोबाट खुमलटार जाँदै गरेका पत्रकार टीकाराम यात्रीको गाडी ललितपुरमा तोडफोड गरिएको छ।

National Life

घटनास्थलमा गाडी रोकेर प्रदर्शनकारीहरूले तोडफोड गरेका हुन्। यो घटनाले पत्रकारमाथि भइरहेको जोखिम र आन्दोलनको प्रभावलाई उजागर गरेको छ।

प्रतिकृया