• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

हेटौँडामा जेन-जीले गरे सडक अवरुद्ध, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार १०:३९

२४ भदौ, हेटौंडा – मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् ।

National Life

पुर्व–पश्चचिम राजमार्ग अवरुद्ध भएको स्थानीयले जानकारी दिए । हेटौंडाको १६ नम्बर वडास्थित हटियामा पनि प्रदर्शन जारी छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा छुट्टाछुट्टै समूहमा प्रदर्शन भएको छ । प्रहरीले हेटौंडाको सुरक्षमा व्यवस्था कडा बनाएको छ ।

प्रतिकृया