• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत ४९ घाइतेको नामावली सूची सार्वजनिक

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०४:५३

काठमाडौंमा सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बनेको छ। आन्दोलनका क्रममा १४ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।

National Life

घाइतेहरूको अवस्था ट्रमा सेन्टरमा ४९ जना उपचाररत छन्। अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, अधिकांश घाइते गोली प्रहारबाट आएका छन्। “गोली लागेका बिरामीहरू नै धेरै छन्। धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,” चिकित्सकले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया