• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

जेनजी आन्दोलन भड्किँदा संसद भवनको २ नम्बर गेटमा आगो फैलियो,दमकल जान सकेन

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०१:११

जेनजी प्रदर्शन उग्र बनेसँगै संसद भवनको दुई नम्बर गेटमा आगो फैलिएको छ। आगो नियन्त्रणमा राख्ने तयारी नहुँदा थप जोखिम बढिरहेको छ।

National Life

सुरक्षा तयारीको अभावका कारण गेटमा लागेको सानो आगो निभाउने उपायहरू नभएको जानकारी प्राप्त भएको छ। दमकल घटनास्थलसम्म पुग्न नसक्दा आगो फैलिन थालेको र प्रहरीसँग वाटर क्यानल पनि संसद भवनभन्दा निकै टाढा राखिएको छ।

सुरक्षा अधिकारीहरूले तत्काल परिस्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गरिरहेका छन्, तर आगो फैलिनु र भीडको संख्या बढ्नुले तनाव अझै कायमै छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया