• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

संसद् भवनतर्फ अघि बढ्दा जेनजी र प्रहरीबीच झडप

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार १२:१७

भदौ २३,२०८२ काठमाडौं – ‘जेनजी’ पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी प्रदर्शन सोमबार झडपमा परिणत भएको छ । माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका हजारौँ प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढ्दा प्रहरीसँग झडप भएको हो ।

National Life

बानेश्वर चौकमा प्रहरीले जुलुसलाई रोक्ने प्रयास गर्दा तनाव उत्पन्न भएको र प्रहरीले लाठीचार्ज समेत गरेको eyewitnessहरूले बताएका छन् । आन्दोलनकारी र प्रहरीबीचको भिडन्तपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिकृया