• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०२:२९

भदौ १,२०८२ काठमाडौं—गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

National Life

साथै, गोर्खाली २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार सिफारिसमा परेका थिए, तर पछि टिकट पाएनन्।

प्रतिकृया