• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

एकैपटक २१० न्यायाधीशको सरुवा,को कहाँ पुगे ? (पूरासूची)

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार ०८:१२

श्रावण ३०,२०८२ काठमाडौं— न्यायपरिषद्ले देशभरका जिल्ला र उच्च अदालतमा कार्यरत २१० जना न्यायाधीशहरूको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

National Life

परिषद्का अनुसार सरुवा भएका न्यायाधीशहरूको कार्यक्षेत्र नयाँ अदालतमा तोकिएको छ। यससँगै विभिन्न अदालतमा लामो समयदेखि कार्यरत न्यायाधीशहरूको पदस्थापन फेरबदल भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया