सांसद कार्की सुझाव — वैकल्पिक विकास वित्त परिचालनका लागि कानुन चाँडो पारित गर्नुपर्छ
प्रकाशित मिति
२०८२ श्रावण २६ गते, सोमबार ०३:०९
श्रावण २६,२०८२ काठमाडौँ — पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालनमार्फत विकासको गतिलाई तीव्र पार्नुपर्ने बताएका छन्।
सोमबार अर्थ समितिमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा बोल्दै उनले मुलुकको पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता हुनेगरी कानुन छिटो पारित गर्नुपर्नेमा जोड दिए।
“नयाँ सोचका साथ ल्याइएको यो कानुन समितिबाट चाँडो पारित हुनुपर्छ। अहिले छलफलमा ढिलाइ भइरहेको छ, जसले वैकल्पिक विकास योजनामा बाधा पुर्याइरहेको छ,” कार्कीले भने।
उनका अनुसार स्रोत अभावको समस्या समाधान गर्न र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्वपूर्ण हुनेछ। उनले विधेयकमा धेरै कुरा स्पष्ट भएको पनि बताए।
Related
Recent News
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
- कति छ आज सुनचाँदीको मूल्य ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव








प्रतिकृया