• १६ असोज २०८३, शुक्रबार
  • ११ः५१ बिहान

झलनाथ खनाल भेट्न किन डल्लु पुगे नारायणकाजी ?

प्रकाशित मिति

२०८२ श्रावण २५ गते, आईतवार ०३:०१

श्रावण २५,२०८२काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच डल्लुमा भेटवार्ता गरेका छन् ।

National Life

खनालको सचिवालयका अनुसार, श्रेष्ठ भेटवार्ताका लागि खनालको निवासमा पुगेका थिए र अहिले दुई नेताबीच पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर छलफल भइरहेको छ।

दुवै नेताले वामपन्थी एकताको पक्षमा उभिनु भएको बताइएको छ। पछिल्लो समय श्रेष्ठले राजनीतिक भेटघाटमा तीव्रता ल्याएका छन्। यसअघि उनले नेकपा एमालेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग समेत छलफल गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया